१४ बैशाख २०८१, शुक्रबार
Header

गुठी आन्दोलनमा केन्द्रित मोर्चाको बैठक बस्दै


प्रकाशित: शनिवार, ३२ जेठ २०३६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी आन्दोलनमा केन्द्रित भएर शनिवार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठक बस्ने भएको छ । 


मोर्चाका काठमाडौ जिल्ला अध्यक्ष नमस्ते सायमीले दिएको जानकारी अनुसार ललितपुरको सातावाटीमा बैठक बसी अहिलेको गुठी आन्दोलनको भावी रणनीतिको विषयमा छलफल गरिने छ । 


त्यसैगरी बैठकले मोर्चाको राष्ट्रिय सम्मेलन, राजनीतिक चिन्तन लगायतमा विषयमा चर्चा समेत गरिने सायमीले बताए ।


मोर्चाले यस अघि असनमा गुठी विधेयकको खारेजीको माग गर्दै शक्ति प्रदर्शन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD