११ बैशाख २०८१, मंगलबार
Header

गायिका राउतलाई उनको आमाबाबुले प्रहरीको सम्पर्कमा ल्याए तत्काल नसमात्ने


प्रकाशित: बुधवार, ८ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको फरार सुचिमा रहेकी गायिका आस्था राउतलाई उनको आमाबाबुले प्रहरीको सम्पर्कमा ल्याए तत्काल नसमातिने जनाएका छन । 


गायिका राउतले विमानस्थलमा महिला प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । 


तर उनका बाबुआमाले केहि दिन याता मिडियामा प्रहरीलाई छोरीलाई आस्थालाई नसमात्न भनी माफी मागेपछि प्रहरीले आस्थालाई समात्ने विषयमा अलि लचकता देखाएको छ । 


गायिका राउतले यतिखेर कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा छन । यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो । 


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका अभिभावक (आमाबुवा) ले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD