८ बैशाख २०८१, शनिबार
Header

गायक प्रेमध्वज प्रधान रहेनन्


प्रकाशित: विहिवार, २३ बैशाख २०७८, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । गोल्डेन भ्वाईसका धनी गायक प्रेमध्यज प्रधानको निधन भएको छ  । 


विहिवार दिउँसो उनको सुनधारास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । छातीमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएका प्रधानको उपचारको क्रममा निधन भएको हो । 
काठमाडौं बागबजार निवासी ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । 


घुम्तीमा नआउ है, नमान लाज यसरी, तिमिले अचेल कहाँ भेटूँ, राजामती कुमति जस्ता लोकप्रिय गीतमा स्वर दिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD