१३ बैशाख २०८१, बिहिबार
Header

गायक निशान भट्टराईको दुर्घट्नामा निधन


प्रकाशित: मंगलवार, २९ पुष २०७६, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । गजल गायिकाको लागि चर्चित गायक निशान भट्टराईको कार दुर्घट्नमा मृत्यु भएको छ । 


सोमबार राती सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट घर फर्कने क्रममा तीनकुनेस्थित सडकको पोलमा ठोक्किँदा गायक भट्टराईको निधन भएको हो ।


दुर्घट्नमा परि घाईते भएका भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 


भट्टराई ४० को दशकमा गायनमा आएका थिए । उनले आफै कार हकाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD