१२ श्रावण २०८१, शनिबार
Header

गाडीको ठक्करबाट लुुभुमा एक दम्पतीको मृत्यु


प्रकाशित: विहिवार, १४ मंसिर २०८०, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । गाडीको ठक्करबाट मोटरसाईकमा सवार एक दम्पतीको मृत्यु भएको छ । 


ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा एक गाडीले ठक्कर दिँदा नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महालक्ष्मी–८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगीता श्रेष्ठको मृत्यु भएको छ । 


प्रहरीका अनुसार गएराती भएको सो सवारी दुर्घट्नामा घाईते दम्पतीको उपचारको क्रममा क्रिष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रहरीले दुर्घट्नमा शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex