१४ बैशाख २०८१, शुक्रबार
Header

गाँजा तस्करी पक्राउ गर्ने क्रममा मकवानपुरमा गोली चल्यो


प्रकाशित: आईतबार, ५ साउन २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । गाँजा तस्करी पक्रउ गर्ने क्रममा मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । 


प्रहरीले सञ्चारमाध्यमलाई दिएको जनाकारी अनुसार गएराती गाँजा तस्करीमा संग्लन व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो । 


पक्राउ परेको व्यक्तिको परिचय नखुलाएपनि पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD