११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

गरिमा बैकका सिईओ डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा 


प्रकाशित: मंगलबार, १ जेष्ठ २०७५, ११ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । गरिमा विकास बैंकका सिईयो गोबिन्दप्रसाद ढकाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनकोे कार्यवाहक अध्यक्षमा नियुक्त गरेको छ । एशोसिएसनको १२ औं साधारणसभाले ढकाललाई सो पदको जिम्मेवादी दिएको हो ।

 
यसअघि भरत ढकाल एशोसिएसन अध्यक्ष थिए । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढकालले बैंक छाडेपछि उनले एशोसिएसन पनि छाड्नु परेको हो ।

 
सभाले एशोसिएसनको महासचिवमा मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई चयन गरिएको छ भने कार्यकारी सदस्यमाहरुमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई नियुक्त गरिएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex