१३ बैशाख २०८१, बिहिबार
Header

गण्डकी विकास बैंकका उपत्यकामा ३ नयाँ शाखा सञ्चालन


प्रकाशित: आईतबार, ३ चैत्र २०७५, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । गण्डकी विकास बैंकले उपत्यकाको तीन जिल्लामा नयाँ शाखा खोलेको छ । 


बैंकले काठमाण्डौको कलंकी, ललितपुरको इमाडोल, र भक्तपुरको शुकुलढोकामा नयाँ शाखा खोली सञ्चालनमा ल्याएको जनाएको छ ।


स्थानीय ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण बैंकिक सेवा प्रदान गर्न बैंकले शाखा खोलेको जनाएको छ । 


अहिले सम्म बैंकको शाखा संख्या ७७ पुगेको छ । पुससम्म बैंकले ४१ करोड नाफा आर्जन गरेको छ। बैंकसँग २६ अर्ब १९ करोड निक्षेप र २३ अर्ब ३८ करोड ऋण लगानी गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD