१३ बैशाख २०८१, बिहिबार
Header

गगन थापा ‘द पार्लियामेन्ट नेटवर्क वन द वल्र्ड बैंक एण्ड आईएमफ’ को बोर्ड सदस्यमा निर्वाचित


प्रकाशित: बुधवार, ३ कातिक २०७८, १९ः३६ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा द पार्लियामेन्ट नेटवर्क वन द वल्र्ड बैंक एण्ड आईएमफको बोर्ड सदस्यमा निर्वाचित भएका छन । 


थापाले आज आफू सो संस्थाको सदस्य निर्वाचित हुन पाएकोमा खुसी लागेको बताएका छन । वर्ष २०२१–२०२३ सम्म यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसंगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न पाएकामा आफू उत्साहित भएको समेत उनले बताए । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD