८ बैशाख २०८१, शनिबार
Header

खेलाडी एलिना महर्जनद्धारा २०० परिवारलाई राहत वितरण


प्रकाशित: शनिवार, २० बैशाख २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय टेबल टेनिस खेलाडी एलिना महर्जनले २०० परिवारलाई राहत वितरण गरेकी छिन । 


१३ औ दक्षिण एसियाली खेल्कुद प्रतियोगिता महिला टिम इभेन्ट्समा कास्य पदक बिजेता महर्जनले आफुले प्राप्त गरेको पुरस्कार राशीको ५० प्रतिशत रकमवाट विपन्न परिवारलाई राहत वितरण गरेको हो । 


नेपाल प्रहरीमा कार्यरत खेलाडी महर्जनले एक लाख रुपैयाँ बराबरको खाध्यान्न ९५ किलो चामल , १ किलो दाल , १ किलो चिउरा  १ प्याकेट नुन र १ प्याकेट तेल शुक्रवार २०० परिवार लाई बितरण गरकी थिईन । 

 

(पाँच केजी चामल हुनेपर्नेमा अन्यथा भएकोले सच्चाएको छ । – सम्पादक)
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD