२३ बैशाख २०८१, आइतबार
Header

खुलामञ्चमा नागरिक भेला ! (तस्वीर/भिडियो)


प्रकाशित: सोमवार, ७ फागुन २०८०, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा सोमवार खुलामञ्चमा नागरिक भेला गरिएको छ । 


अकुपाई टुँडिखेल अभियानले खुलामञ्चमा ‘नागरिक अधिकारको लागि नागरिक भेला’ भन्दै प्रदर्शन गरिएको छ । 


सो अभियानमा सहभागीहरुले खुलामञ्च नागरिकहरुको लागि सधै खुला हुुनु पर्ने माग राख्दै आफ्नो भनाई राखेका थिए । 

 


सो अवसरमा बागमित प्रदेशका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्रचार्य, नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री भिमसेनदास प्रधान लगायत अभियान्ताहरुको सहभागित थिए । 


प्रदेशसभा सभा सदस्य बज्राचार्यले खुलामञ्च कुनै पनि बहानामा अतिक्रमण गरिनु हुँदैन, खुलामञ्च सधै खुला नै हुुनु पर्ने भनाई राखेका थिए । 

 


काठमाडौं महानगरले खुलामञ्चमा फुटवल मैदान बनाउने योजना अघि सारेपछि चर्को विरोध गर्दे आयोका अभियानले खुलामञ्चमा यसरी नागरिक भेला राखेको हो । 

 


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD