काठमाडौं । भारतीय हतियारधारीबाट मारिएका खुर्दिश आलमलाई सरकारले शहीद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले शुक्रबार खुर्दिशलाई शहीद घोषणा गरेको हो । उनीमाथि आश्रित परिवारलाई १० लाख राहात रकम उपलब्ध गराएको छ ।
गत विहिबार सुनसरीको भुटहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष खुर्सिद अन्सारीलाई भारतबाट मोटरसाईकलमा आएका दुई हतियाधारी समुहले गोली हानी हत्या गरेका थिए ।
यस सरकारसँग आँठ बुँदे सहमति भएपछि खुर्दिशको शब उठाएको थियो ।
Categorized in समाज