काठमाडौं । एघारौं नेवाः एकता दिवश खुदोल घोषणा पत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ ।
नेवाः देय् दबूको संयोजनमा आयोजित सभामा नेवाः एकता दिवशलाई आन्दोलन दिवशको रुपमा मनाएको वक्ताहरुले बताएका छन ।
सभाबाट ६ बुँदे घोषणा पत्र जारी गरिएको छ । जारी घोषणापत्रमा नेवाः समुदायको राजनीतिक, समाजिक, सांस्कृतिक, आर्थिक लगायत संघर्षमा एक्येबद्धता जाहेर गर्दछ ।
त्यसैगरी नेवाः स्वायत्त राज्यको लागि संयुक्त, नेवाः विस्थापितविरुद्ध एकिकृत आन्दोलनको घोषणा लगायत रहेका छन ।

Categorized in समाज