५ कार्तिक २०७८, शुक्रबार
kmc ad

खाना पकाउने ग्यासको मूल्य बढ्यो


प्रकाशित: सोमबार, २० माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर २५ रुपियाँले बढेको छ । 


नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा भने लिटरमा एक रुपैयाँ घटाएको छ । 


निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको जनकारी दिए । 


काठमाडौंमा अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ भने प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

 

jibanshaili
Home Page Bottom Second


nobal co AD
dasAi AD 2078
dasai naya
kmc AD
chunikhel ad
sunrise ad
New year 2078 rajesh
New year 2078 manojman
New year 2078 rabindra
maharjan complex