१४ बैशाख २०८१, शुक्रबार
Header

खाना पकाउने ग्यासको मूल्य बढ्यो


प्रकाशित: सोमबार, २० माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर २५ रुपियाँले बढेको छ । 


नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा भने लिटरमा एक रुपैयाँ घटाएको छ । 


निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको जनकारी दिए । 


काठमाडौंमा अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ भने प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD