काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा काठमाडौंको टुँडिखेलमा आज (विहिवार) देखि ३ दिन सम्म चल्ने ‘पहिचानसहित खड्गी महोत्सव २०७५’ मा हुकुम मालिस तेलले फ्रि अफर ल्याएको छ ।
हुकुम मालिस तेलका सञ्चालक तथा थेरापिष्ट राजेन्द्र मानन्धरका अनुसार महोत्वसमा हुकुम मालिस तेलको न B 9 स्टलबाट फ्रि अफरको सेवा प्रदान गरिनेछ ।
स्टलबाट ग्याष्ट्रिकबाट हुने दुःखाईबाट आराम दिने निमोसा हर्वल खरिद गरेमा हुकुम मालिस तेल फ्रि उपलव्ध गराईने छ ।
त्यसैगरी सुगरबाट ग्रसितका लागि हुनेका लागि जामुना हर्वल, अनुहारको चायाँ हटाउनेका लागि सफा हर्वल, सिलिम खरिद गरेमा पनि हुकुम मालिस तेल उपलव्ध हुने संचालक मानन्धरले जानकारी दिए ।
त्यसैगरी सो स्टलबाट थेरापिष्ट पवन श्रेष्ठ र सानुमाया श्रेष्ठले सामन्य प्रकारको दुःखाईको मालिस उपचार समेत गरिने छ ।
महोत्सव आजबाट शुक्रवार, शनिवारसम्म चल्ने छ भने दैनिक हजारौंको संख्यामा अवलोकन गर्ने आयोजकले जनाएको छ ।
पछिल्लो समय ‘हुकुम मालिस तेल’ दुःखाई मुक्त स्वस्थ समाज निर्माण अभियानमा लागेको छ ।
Categorized in स्वास्थ्य