१५ चैत्र २०८०, बिहिबार
Header

क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पीपीई


प्रकाशित: बुधवार, १० बैशाख २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सहयोग प्रदान गरिएको छ । 


सासा बेंक्वेटको आर्थिक सहयोगमा सोनाम ब्राण्डले निर्माण गरेको २० वटा पिपिईलाई अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पीपीई दिएको हो । 


बुधबार चिकित्सालयमा आयोजिक एक कार्यक्रममा सोनाम ब्राण्डका प्रमुख टासी शेर्पाले चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई पीपई हस्तान्तरण गरेका थिए ।


सो अवसरमा डा. श्रेष्ठले भाइजर सहयोगको लागि पनि सोनाम ब्राण्डलाई आग्रह गरेकाक छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD