४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

क्षेत्रपाटीको जुत्ता पसलमा आगलागी


प्रकाशित: विहिवार १२ पुष २०७५, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १७ स्थित क्षेत्रपाटीको एक जुत्ता पसलमा आगलागी भएको समाचार छ । 


प्रहरीको अनुसार आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण आउन बाँकी रहेको छ । 


जुत्ता पसलमा बिहीबार बिहान ९ बजेतिर आगो लागेको हो ।


प्रहरी र स्थानीयबासीले वारुणयन्त्रको सहयोगमा आगो निभाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex