२४ बैशाख २०८१, सोमबार
Header

क्षेत्रपाटीको एक जोखिमयुक्त घरमा महानगरले चलायो डोजर


काठमाडौं । काठमाडौं महानगरपालिका वडा १७ स्थित क्षेत्रपाटीमा एक जोखिमयुक्त घरमा महानगरले डोजर चलाएको छ । 


संभावित दुर्घट्नालाई ध्यानमा राख्दै महानगरले सो घरमा डोजर चलाएको महानगर प्रवक्ता एंव वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए । ‘घर जीर्ण र जोखिम थियो, जोखिम पार्टलाई भत्काएको हो ।’ उनले भने । 


सो घरलाइ टेको लगाएर राखिएको थियो । 

 


तस्वीरहरुः अन्जितमान डंगोल/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD