७ बैशाख २०८१, शुक्रबार
Header

क्वारेन्टाइनमा रहेकाहरुमा औलो संक्रमण देखियो


प्रकाशित: शनिवार, १३ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । क्वारेन्टाइनमा रहेकाहरुमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन ।


प्रवक्ता देवकोटाकाले कहाँको क्वारेन्टाइनमा कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएको छैन । 


गर्मीयाममा यसको प्रकोप देखिने भएकोले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।


नियमित पत्रकार सम्मेलनमा शनिवार डा. देवकोटाले सो कुरा वताएका हुन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD