१६ चैत्र २०८०, शुक्रबार
Header

क्रिकेट टिमको कप्तानबाट पारसले दिए राजीनामा


प्रकाशित: मंगलवार, २८ असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट क्रिकेटर पारस खड्काले मंगलवार राजीनामा दिएका छन । 


पारसले अहिले उपयुक्त समय भएकोले राजीनामा दिएको पत्रकारहरुसँगको कुराकानीमा बताएका छन  । 


उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको बताए । 


पारसले आफूले कप्तानी छाडेपनि क्रिकेटबाट भने टाढा नहुने तर कप्पतानमा भने नफर्किने बताउँदै क्यानको नयाँ समितिले छनोट गरेमा खेलाडीको रुपमा खेल्न समेत भनाई राखेका छन । 


अबको कप्तानको रुपमा क्रिकेटर ज्ञानेन्द्र मल्ल उपयुक्त हुने पारसले सुझाव दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD