१६ चैत्र २०८०, शुक्रबार
Header

क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना


प्रकाशित: बुधवार, १० मंसिर २०७७, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो । कप्तान मल्ल अहिले होम क्वारेन्टिनमा वसेको छ । 


बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । 


क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरु होम क्वारेन्टिनमा र बाहिरका खेलाडीहरुलाई होटलमा आइसोलेसनमा बस्नेछन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD