२६ बैशाख २०८१, बुधबार
Header

क्रिकेटर सन्दीप लामिछानेको भिसा अमेरिकाद्धारा अस्वीकार


प्रकाशित: मंगलवार, २८ साउन २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको छ । 


नेपालस्थित अमेरिकी राजदूतावासले लामिछानेको भिषा अस्विकार गरेको बताइएको छ । 


क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए तर दूतावासले भिषा अस्विकार गरेपछि आश्चर्य परेको लामिछाने बताएका छन । 


लामिछाने पीएम नेपाललाई मेन्सन गर्दै ‘मेरो भिषा रिजेक्ट हुँदा आश्चर्यमा परेको ’ट्वीट गरेका छन ।


उनले आवश्यक सबै डकुमेन्ट पेश गरेपनि भिषा नदिएको बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD