१५ बैशाख २०८१, शनिबार
Header

क्रिकेटर पारस खड्का कोरोना संक्रमित


प्रकाशित: शुक्रवार, २६ मंसिर २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । क्रिकेटर पारस खड्का कोरोना संक्रमित भएका छन । 


पारसले विहिवार आफ्नो फेसबुकमा लेखेका छन,‘ कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको ।’


पारसको शुक्रवार पीसीआर परिक्षणको परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।


संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार उनी होम आइसोलेसनमा बसेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD