२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

क्योकुशिन कराते सातौं राष्ट्रियव्यापी मेयरकप च्याम्पियनसिप प्रतियोगिता सम्पन्न (भिडियो)


प्रकाशित: आइतवार, २१ पुस २०८१, १८ः१९ बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको गोदावरीस्थित बज्रबाराहीमा आयोजित क्योकुशिन करातेको सातौं राष्ट्रियव्यापी मेयरकप च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।


पुस १९ गते शुक्रवार र शनिवार आयोजित सो प्रतियोगिताको विभिन्न तौल समूहका खेलाडीहरुले बिजय हासिल गरेका छन । 


भिडियोः

 

 


शनिवार सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि पूर्व अर्थराज्य मन्त्री तथा सांसद उदय शम्सेर र विशेष अथितिी बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन रहेका थिए । 


प्रतियोगिता रमेश देसारको सभापतित्वमा सम्पन्न भएको थियो । 


कार्यक्रममा आकेफका ब्रान्च चिफ जय देसारले प्रतियोगितमा सहभागी खेलाडी, प्रमुख अतिथी, विशेष अतिथी लगायत विभिन्न संघ, संस्थालाई विशेष धन्यवाद दिएका थिए ।

 


तस्वीर र भिडियोः नवराज कुँवर/महानगरखर

 

 

 

 

 

5 January 2025, Sunday
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex