२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

क्यासिनो कर्मचारीको टिप्स चोरी गर्ने पक्राउ


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, ०८ः१९ बजे
- महानगरखबर

काठमाडौं । झापाको मेचिनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासोनोबाट कर्मचारीको टिप्स चोर्ने युवकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।


प्रहरीले मेचीनगर–६ कै २५ वर्षीय मिलन श्रेष्ठलाई चोरी रकम ११ लाख ९३ हजार रुपियाँ सहित पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार श्रेष्ठले क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर सो रकम चोरी गरको हो ।


श्रेष्ठ पनि क्यासिनोमै काम गर्ने कर्मचारीको रहेको खुलेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika