१४ बैशाख २०८१, शुक्रबार
Header

क्यान इन्फोटेक माघको १८–२३ सम्म भृकुटीमण्डपमा हुने 


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १३ः२० बजे 
- महानगरखवर

काठमाडौं । क्यान इन्फोटेकको २७ औं संस्करण आगामी माघ १८ –२३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।


गत वैशाख २८ देखि जेठ २ सम्म गर्ने तयारी भएपनि कोभिड–१९ का कारण स्थगित भएपछि सोही संस्करण माघमा गर्न लागिएको आयोजकले बताएको छ । 


यस अघिको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा योपटक अझ बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD