३ भाद्र २०८३, बुधबार
Header

क्यान्सरपीडित नाबालक यमिक महर्जनलाई सहयोगको अपिल


प्रकाशित: आईतबार, १ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पाँच बर्षिय ब्लड क्यान्सर पीडित काठमाडौ चःमतिका यमिक महर्जनका परिवारजनले आर्थिक सहयोगको अपिल गरेका छन । 


कान्तिवाल महाराजगञ्जस्ति उपचारर्थ नाबालक महर्जनको पिता मचाकाजी महर्जनका अनुसार गत २ महिनायतादेखि यमिक क्यान्सरसँग लडिरेहका छन । 


आर्थिक अवस्था नाजुक रहेका महर्जनको तत्काल औषधी र थेरापी लगायतका विविध गरी १ लाख ४० हजार लाग्ने अस्पतालले जनाएका छन । 


बालक यमिकको सहयोगको लागि उनका पिता मचाराजा महर्जनको मोवाईलन नं.९८४१९३७२२८ र ९८०३०३१५३३ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ । 

 

मचाराजा महर्जनको इन्भेष्टमेन्ट बैंक, लिमिटेडको ठमेल शाखा खाता नं. ०१६०५०८०१११६१४ मा जम्मा गरिदिन सकिने छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex