१४ बैशाख २०८१, शुक्रबार
Header

क्यानाडामा एक बन्दुकधारीद्धारा १३ जनाको हत्या


प्रकाशित: सोमवार, ८ बैशाख २०७७, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । क्यानाडामा आईतवार एक बन्धुकधारीद्वरा एक महिला प्रहरीसहित १३ जनाको गोली प्रहार गरी हत्या गरेको छ । 


ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएको थियो । 


घट्नामा सलग्न ती व्यक्ति प्रहरीको गोलीबाट मारिएका छन । ती ब्यक्तिले प्रहरीको पोशाक र गाडी पनि प्रहरीको जस्तै बनाएर जथाभावी गोली चलाएका थिए । 


क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ । प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD