१३ बैशाख २०८१, बिहिबार
Header

कौशलटारमा सडक दर्घटना, वाईक चालकको मृत्यु


प्रकाशित: शुक्रवार, १२ बैशाख २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौं ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा भएको सडक दुर्घट्नामा एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।


विहिवार साँझ ५ बजे मोटरसाइकल दुर्घटनामा मृत्यु हुने मध्यपुर थिमि नगरपालिका ५ भुलाङखेल बस्ने चालक ३० बर्षीय अजय श्रेष्ठको मृत्यु भएको प्रहरीले वताएको छ । 


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३९ प ५७४१ नम्वरको उक्त मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडकको रेलिङमा ठोक्किएपछि उनी गम्भिर घाईते बनेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD