१३ बैशाख २०८१, बिहिबार
Header

कोरोना संक्रमित बढ्दै, आज एकैदिन १२४ जना संक्रमित


प्रकाशित: सोमवार, २७ चैत्र २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमणदर बढिरेको छ । पछिल्लो २४ घण्टा १२४ जना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन ।


पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।


फाईल तस्वीर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD