१६ चैत्र २०८०, शुक्रबार
Header

कोरोना संक्रमितको संख्या २८१ पुग्यो


प्रकाशित: शनिवार, ३ जेठ २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज वेलुकाको मन्त्रालयको अपडेट अनुसार थप २ जना कोरोना संक्रमण थपिएको छ । 


मन्त्रालयका अनुसार धनुषा निवासी २० र ६५ वर्षिय पुरुषहरु रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD