१३ बैशाख २०८१, बिहिबार
Header

कोरोना संक्रमितको संख्या १२१ पुग्यो, पुरुष ८९ र महिला ३२


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज एकै दिन नेपालमा थप एघारमा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहान कपिलवस्तुमा १० जान र दिउँसो सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको हो । 


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार कोरोना व्रिफिङमा  नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जनामा संक्रमण देखिएको छ ।


यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । 


सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएपछि निको हुनेको संख्या ३३ पुगेको डा. देवकोटाले जानकारी दिए । नकारी दिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD