१५ बैशाख २०८१, शनिबार
Header

कोरोना राहत कोषमा आमिरको सहयोग


प्रकाशित: बुधवार, २६ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । चर्चित बलिउड स्टार तथा समाजिक अभियान्ता आमिर खानले कोरोना विरुद्धको राहतको कोषको सहयोग प्रदान गरेका छन ।


खानले भारतीय प्रधानमन्त्री राहात कोष र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग दिएका छन । 


यो संगै उनले आफ्ना बहुप्रतिक्षित चलचित्र ‘लालसिंह चड्डा’ का दैनिक ज्यालादारी कामदारहरुलाई पनि आर्थिक राहात उपलव्ध गराएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।


के कति रकम उक्त कोषमा उपलव्ध गराएको बारे भने खुलाएको छैन । आमिर एक सामाजिक अभियन्ता पनि हुन । 


उनले सत्यमजयन्ते जस्ता चर्चित टिभी सो गरेर सामाज रहेका विद्यामान कु–संस्कार, भ्रष्टाचार, महिला हिंसा जस्ता विषयमा मुद्दा उठाएका थिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD