काठमाडौं । चीनमा कोराना भाईरसको संक्रभण बढेपछि गृहमन्त्रालयले रसुवागढी नाका १५ दिन बन्द गर्ने घोषणा गरेको छ ।
गृह मन्त्रालयले बुधबार देखि १५ दिनसम्म उक्त नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार तिब्बतमा अहिले ल्होसार चलिरहेको, कोरोना भाइरस र सडक निर्माण कार्य जारी भएकाले चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लागाएको समाचार सेतोपाटीडटकमा उल्लेख छ ।
चीन जान रोक लगाएसँगै नेपालबाट पनि चिन जान रोक लगाएको गृहमन्त्रालले जनाएको छ ।
Categorized in स्वास्थ्य