१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोनाको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई


प्रकाशित: मंगलवार, १३ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई लगाईने भएको छ । 


सरकारले भोली देखि देशव्यापी रुपमा कारोना खोप अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।

 
टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पतालबाट खोप अभियान सञ्चालन हुने छ । अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा रहेका छन । 


टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरर्सलाई खोप लगाइने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex