काठमाडौं । नेपालमा कोरोनाको ग्राफ बढ्दै गएको अवस्था छ ।
पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले साउन १ गते देखि १७ गतेसम्मको कोरोनाको ग्राफ चाट प्रस्तुत गरेको छ ।
Categorized in स्वास्थ्य