७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कोरोनाका आशंकामा एक नेपाली पाटन अस्पतालको आइसोलेसनमा


प्रकाशित: सोमबार, २६ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरानाको आशंकामा कुवेतबाट फर्केका एक नेपाली पाटन अस्पतालको आइसोलेसन वेडमा भर्ना भएका छन ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमामा वेड नभएपछि पाटन अस्पतालमा लगिएको हो । 


सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको समाचार अनलाईनखबरमा उल्लेख छ । 


समाचार अनुसार उनको नमुना परीक्षण भएको छैन । ती विरामीको मंगलबार नमुना परीक्षण गर्ने तयारी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex