५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कोरियन भाषा परिक्षा सकियो, २ सय ४७ नक्कली परिक्षार्थी पक्राउ परे


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १८ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । शनिबार र आईतबार संचालन भएको कोरियन भाषा परिक्षा सकिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

 
चौहत्तर हजार ८ सय ६६ जनाले परिक्षा दिए भने ७ हजार ३ सय अन्ठानब्बे अनुउपस्थित रहे । सन २०१९ को लागि कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।


काठमाडौ र पोखरामा संचालित सो परिक्षामा यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुने जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex