२६ बैशाख २०८१, बुधबार
Header

कोरियन भषा परिक्षा नतिजा प्रकाशित, विस्तृत आउन बाँकी


प्रकाशित: शुक्रवार, १३ असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । कोरिया रोजागरीको लागि लिएको कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ ।


गएराती  सार्वजनिक गरिएको सो परिक्षाको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सो भाषा परिक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो । 


ईपीएस कोरिया शाखा नेपालले संचालन गरेको सो भाषा परिक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।


भाषा परिक्षाको माध्यमबाट हजारौ नेपाली युवा अहिले विदेशमा रहेका छन । कोरिया नेपाली युवाहरुको लागि आकर्षक बैदेशिक रोजगारीको केन्द्र बनेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD