१४ बैशाख २०८१, शुक्रबार
Header

कोभिड–१९ एन्टिजिन टेष्ट शुल्क एक हजार


प्रकाशित: मंगलवार, २७ असोज २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । कोभिड–१९ एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार तोकेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन । 


एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 


टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD