२० बैशाख २०८१, बिहिबार
Header

कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते


प्रकाशित: आइतवार, २० फागुन २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । आइतवार कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन । 


बसको ठक्करबाट कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्री घाइते भएका छन ।

 
प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्करबाट घाइेत भएका सई खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । 


कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा सई खत्रीलाई ठक्कर दिएको थियो । प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD