१२ बैशाख २०८१, बुधबार
Header

कोटेश्वरको एक घरमा आगलागी


प्रकाशित: विहिवार, १७ पुष २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । कोटेश्वरको एक घरमा विहिवार दिउँसो आगलागी भएको छ । 


महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार कोटेश्वरको झोलुंगे पुलनजिकैको एक तीन तले घरमा आगलागी भएको हो । 


आगलागीबाट के कति क्षति भएको पूर्ण विवरण भने आएको छैन । आगालागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


अहिले दमकलले आगो नियन्त्रणमा आएसकेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD