काठमाडौं । कोका–कोलाको ईतिहासमा पहिलो पल्ट डिं«क फलेबर एल्कोहल बजारमा ल्याउने भएको छ ।
लेमन फÞ्लेवरमा बजारमा ल्याईने ड्रिंक ‘एल्कोपाँप’ नाम हुने जनाएको छ तर यो हाल जापानमा मात्र उत्पपादने हुनेछ ।
कोका–कोलो यो प्रयास नयाँ बजार र नयाँ उपभोक्ताको सम्म पुग्ने बुझिएको छ । विशेष गरी महिला वर्गलाई लक्षित गरेर यो डिं«क तयार गरिएको हो ।
कम्पनीको १ सय २५ बर्षको ईतिहासमा पहिलो पल्ट सोमबारबाट ३ फलेवरमा विक्री सुरु गरेको छ ।
वीवीसी
Categorized in बजार