५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कैलालीको लम्कीमा बम आतंक


प्रकाशित: बुधबार, २ साउन २०७५, १०ः४५ बजे
- महानगरखबर

काठमाडौं । कैलाली जिल्लाको लम्कीमा २ वटा प्रेसर कुकर बम फेला परेपछि सर्वसाधरण आतंकित बनेका छन । 


लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीलेले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको हो । 


प्रहरीले बम रहेको सथानमा स्थानलाई घेराहाली बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex