४ भाद्र २०८३, बिहिबार
Header

कैलालीको कुचैनीमा बस दुर्घट्ना, २५ घाईते


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । कैलालीको कुचैनीमा मंगलवार विहान एक बस दुर्घट्ना हुँदा २५ जना घाईते भएको छ  । 


पूर्वपश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डमा ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका इलाका प्रहरी कार्यलय चौमालका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । 


सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको हो । 


घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल लगिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex