७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

के नेपालको आम्दानी बढेको हो ?


प्रकाशित: विहिवार, २७ असार २०८१, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । मुलुकको चालु आर्थिक बर्षको साउनदेखि जठ सम्म (११ महिाना) चार खर्ब २५ अर्ब रुपियाँ भित्रिएको छ । 


चालु आर्थिक वर्षको ११ महिनामा आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब रूपैयाँमा सीमित भएको छ । 


१३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । यो अवधिमा पर्यटकबाट भएको आम्दानी ७६ अर्ब ५५ करोड रूपैयाँ छ ।  प्रत्यक्ष वैदेशिक लगानी २७.६ प्रतिशतले बढेर आठ अर्ब २३ करोड रूपैयाँ पुगेको छ ।


यसरी रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको हो ।


यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ । आयात घटेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब रूपैयाँ नाफामा देखिएको छ ।


वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex