१४ बैशाख २०८१, शुक्रबार
Header

केन्याको एक विद्यालयमा भागदौड मच्चिँदा १४ को ज्यान गयो 


प्रकाशित: मंगलवार, २१ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । पश्चिमी केन्याको नाइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा सोमबार भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ ।


बिबिसीका अनुसार साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको थियो । 


शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन भने ४० अन्य विद्यार्थीहरू घाइते भएका छन । 


घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD