१३ बैशाख २०८१, बिहिबार
Header

केन्द्र सरकारको १२ अर्ब बजेट, प्रदेश र स्थानीय ३ अर्ब 


प्रकाशित: सोमबार, २४ बैशाख २०७५, १७ः०८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले आज पूर्ब बजेटकालिन अन्तरक्रिया कार्यक्रममा आगामी आर्थिक बर्षको बजेट बिवरणबारे जानकारी दिएका छन् ।


करिव १५०० अर्ब रुपैयाँ बराबरको बन्ने बजेटमा १२०० अर्ब रुपैयाँ केन्द्रीय सरकारको बजेट हुने र बाँकी ३०० अर्ब रुपैयाँ प्रदेश र स्थानीय सरकारको हुने गभर्नरले बताए ।


राष्ट्र बैंकले सबै सरोकारवालासँग सुझाव लिएर अर्थमन्त्रालयलाई बजेटका बारेमा सुझाव दिन यस अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

 
गभर्नर नेपालले प्रत्येक बर्ष सरकारलाई बजेट निर्माणका लागि तीनदेखि ५ सय अर्ब रुपैयाँसम्म थप रकम आवश्यक पर्ने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD