१६ चैत्र २०८०, शुक्रबार
Header

केडब्लुडब्लु– नेपालका पदाधिकारी, सदस्य तथा सल्लाहकारले लिए सपथ


प्रकाशित: सोमवार, १४ भाद्र २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल ईन्टरनेशनल कराते अर्गनाईजेशन क्युकिशिनकाईन क्यूकिसिन वल्ड वे संघ पदाधिकारी, सदस्य तथा सल्लाहकारले लिए सपथ लिएका छन ।


सोमवार वल्खुस्थित स्टार फुड ल्याण्ड क्याफेमा एक कार्यक्रमविच नवनियुक्त पदाधिकारीहरु, सदस्य र सल्लाकाहरुलाई क्यूकिसिनका नेपाल ब्रान्च चिफ गणेश प्रसाद चौधरीले सपथ ग्रहण गराएका थिए । 


श्यामलाल खड्गीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, महासचिव महेवा दनुवार, सह–सचिव सुजन कार्की, कोषाध्यक्षमा करिश्मा कार्की चयन भएका छन । 


त्यस्तैहरुमा आईनी अधिकारी, प्रकृति बराल, दिपक चौधरी, सरोज कार्की, नविना श्रेष्ठ, कान्छा वाईवा, नितु ढकाल लगायत रहेका छन । 


संघका वरिष्ठ सल्लाहकाकारमा श्यामकृष्ण खड्गी, सल्लाहकारमा रामकृष्ण खड्गी, पवित्र नारायण महर्जन चयन भएका छन । 


सो अवसरमा महानगरखबरडटकमलाई मयाँको चिनो सहित सम्मान गरिएको थियो । सो सम्मान महानगरखवरडटकममा समाचार प्रमुख अजय खड्गीले ग्रहण गरेका थिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD