४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने 


प्रकाशित: विहिवार, ४ पुस २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।


बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 


बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर कर समेत) गरी कुल १०.५३ लाभांश दिने निर्णय गरेको हो । 


बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।


गत वर्ष भने यस बैंकले २ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex